विकिनीमा प्रियंका
अमेरिकामा रहेकी अभिनेत्री प्रियंका कार्कीले आफूलाई विकिनीमा प्रस्तुत गरेकी छिन् । अमेरिकामा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगीतामा कोरियोग्राफरको रुपमा पुगेकी प्रियंकाले स्विमिङ पूलमा हट भएर खिचेका तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी हुन् । अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेर प्रियंका अमेरिका उडेकी थिइन् ।
उनले, आफू इन्गेजमेन्टपछि पनि नबदलिएको छनक दिन खोजेको वुझिन्छ । किनकी, बिहे गर्ने तयारी गर्दै गर्दा वा बिहे गरेपछि अभिनेत्री र अभिनेताहरु बदलिन्छन् भनिन्छ । तर, प्रियंकाले भने आफू सधै नै हट रहेको भान दर्शकमाझ दिएकी छिन् । उनको विकिनी तस्बिरमा मिश्रित कमेन्ट आइरहेका छन् । तर, विकिनी लगाएर तस्बिर खिचाउँदा प्रियंका भने मस्ती मुडमा देखिएकी छिन् ।
For More videos Log on to Mazzako TV