के मरिष्काले विल्सन बिहे गर्छिन् ? (भिडियो)
यहि भाद्र २९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘साली कस्को भेनाको’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मरिष्का पोखरेल, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुष्मा कार्की लगायतका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

भद्र भुजेलले निर्देशन रहेको फिल्मलाई निर्माता प्रसाद श्रेष्ठले निर्माण गरेको हुन् । फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, बसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको कारियोग्राफी र बनिष शाहको सम्पादन छ । फिल्ममा ‘साली कस्को भेनाको’ मा रजनी गुरुङ,रवि गिरी, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतका कलाकारहरुको समेत अभिनय देख्न पाइने छ।
For More videos Log on to Mazzako TV








