टेलिभिजनको निकै रुचाईएको जोडी हो ‘मंगली र हनुमाने’को जोडी । अब यो जोडीलाई क्रमश: सिनेमामा पनि निकै रुचाईन थालेको छ । रियल लाईफमा पनि यि दुई अर्थात बुद्धि तामाङ्ग र रजनी गुरुङ्ग बीच प्रेम सम्बन्ध छ भन्ने हल्ला पनि सिने नगरीमा मज्जाले नै चलेको छ । हुन् पनि यि दुईको केमेष्ट्री हेर्दा त्यस्तै लाग्छ ।

बुद्धि र रजनी अभिनित चलचित्र ‘मट्टी माला’ यही जेट २५ गतेदेखि अलनेपाल रिलिज हुदैछ । सिनेमाको प्रोमोशनमा ब्यस्त रेहेको यो जोडीका केही तस्वीरहरु र भिडियो हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्वीर र भिडियो हेरेर भन्नुस् तपाईलाई चाही यो जोडी कस्तो लाग्यो ?? यो रिल जोडी रियल लाईफ पार्टनर बन्दा कस्तो होला ?? प्रतिक्रिया दिन सक्नुहुनेछ ।

Watch Video Here :-

For More videos Log on to Mazzako TV