आर जे एस आईको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ ।सार्बजनिक यस भिडियोमा आँफैले अभिनय समेत गरेका छन, भने उनलाई साथ दिएकी छन सन्ध्या पौडेलले । आँफैले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई प्रेम लामाले खिचेका हुन भने र्यापर बि यामले र्याप गरेका छन ।

अमेरिकामा बसेर अध्ययन गरिरहेका कलाकार आर जे एस आईले आफ्नो अमेरिका बसाईमा बिभिन्न साँगीतिक यात्रा अगाडी बडाईरहेका छन । सार्बजनिक यस भिडियोमा सन्ध्या र आ र जे को केमेष्ट्रि पनि मज्जाको छ ।

For More videos Log on to Mazzako TV