सानै उमेरबाट गीत गायनमा रुचि भएकि निजा पौडेलको सांगीतीक यात्रा आरम्भ भएको छ । कक्षा ११ मा अध्यनरत निजा पौडेलले सोमबार आफ्नो जिवनको पहिलो गीत रेकर्ड गराएकि छिन् । नेपाली सांगीतिक क्षेत्रमा एक सम्भावना बोकेकी गायीकाको जन्म भएको छ ।


थुप्रै गाएर आफ्नो यूटुव एकाउन्टमा हालेकि निजाले कभर गीत बाटै प्रसंसा पाउदै आएकि थिइन् । निजाले सोमबार विकाश चौधरीको संगीतमा अबिनाश थापा को शव्द रहेको गीत रेकर्ड गराइन् । निजालाइ गायनमा गायक बिश्व नेपालीले साथ दिएका छन् ।
फाष्ट बिटका ५ वटा गीतहरु समाबेश गरिने उनको एल्वममा उनले सोलो तथा ख्याति प्राप्त गायक संग गीत रेकर्ड गराउने संगीतकार विकाश चौधरीले बताए ।
घरमा बाबा आमा र दाजुको सपोर्ट पाएकि निजा भबिष्यको लक्ष्य एक सफल गायीका , मोडल तथा नायीका बन्ने रहेको बताउछिन्

For More videos Log on to Mazzako TV