सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ को पहिलो प्रचार सामाग्री स्वरुप गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘तिम्रो लागि म छु’ बोलको गीत रिलिज गरिएके हो । सार्वजनिक उक्त गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने स्वर अञ्जु पन्त र सुगम पोखरेको सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र लोकविक्रम मल्ल प्रस्तुत भएका छन् । धुर्मुस सुन्तलीले बनाएको रौतहटको रामपुर नमुना बस्तीमा खिचिएको रामकहानीको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र लोकविक्रम मल्लको नृत्य छ । धुर्मुस सुन्तलीले बनाएको रौतहटको रामपुर नमुना बस्तीमा खिचिएको रामकहानीको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

For More videos Log on to Mazzako TV