अभिनेत्री पूजा शर्माको आज जन्मदिन हो । पूजाको जन्मदिनको अवसर पारेर फिल्म ‘रामकहानी’ को ‘छोडिदेउ’ बोलको गीत सार्वजनिक गरियो । गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री पूजा शर्मा निकै हट देखिइन् । उनको पहिरनको खुलेको थियो ।

पूजा र आकाशको जोडी कार्यक्रममा लोभलाग्दो देखिएको थियो । पूजाले सधै नै दर्शकलाई नयाँ नयाँ कुरा पस्कन आफू तयार रहेको भन्दै यसपटक पनि मिहिनेत गरेको बताइन् ।

नेपाली फिल्म क्षेत्रमा हटकेक बनेकी पूजा शर्मा पहिरनमा पनि सौखिन छिन् । उनी, आफूले निर्माण गरेको फिल्मको कार्यक्रममा पहिरनमा विशेष ध्यान दिन्छिन् ।

For More videos Log on to Mazzako TV