को के बाट हैरान ? (भिडियो)
विश्वका कान्छा निर्देशक सौगात विष्टको निर्देशन रहेको फिल्म ‘हैरान’ को ट्रेलर सार्वजनिक गरिएको छ । गत साता फिल्मको शिर्ष गीत रिलिज गरिएको थियो । ट्रेलरमा फिल्मका सबैजसो कलाकारहरुलाई प्रस्तुत गरिएको छ । गजित विष्ट, सरोज खनाल, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निश्मा घिमिरे, आरोही शर्मा र एञ्जल राई लगायत ट्रेलरमै प्रस्तुत भएका छन् ।
यसअघि ‘लभ यू बाबा’ निर्देशन गरेर कान्छा निर्देशक सौगातका दोश्रो फिल्म हैरान भने जेठ ४ गतेदेखि अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV