अभिनेताको फिल्मले हलमा दर्शक नपाउनु, शो नपाउनुले उनको स्टारडम सकिएको मुल्यांकन हुन थालेको छ । अभिनेता दयाहाङ राई भने पृथ्वी गोलो भएकाले घुम्ने बताउँछन् ।उनले, दर्शकले नयाँ नयाँ टेष्ट खोज्ने भएकाले पनि आफ्ना अहिलेका फिल्मले त्यो स्वाद दिन नसकेको हो कि भन्ने शंका व्यक्त गरे । दयाका अनुसार, अहिलेका नयाँ कलाकार दर्शकका लागि नयाँ टेष्ट हुन् । दयाले आफूले भने स्टारडममा विश्वास नगर्ने बताए ।

दयाका अनुसार, उनी फिल्मको बिषयवस्तु र स्टारडम दुबै आवश्यक रहेको बताउँछन् । दयाले आफू पनि कमजोर भएको स्विकार गरेका छन् । उनले, आफू नै कतै लुज भएको हुनसक्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV