यस बर्षको ‘मिस नेपाल वल्र्ड’ श्रृङ्खला खतिवडाको पोल्टामा

यस बर्षको ‘मिस नेपाल वल्र्ड’ को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’ को उपाधि जितेकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन लगाए दिइन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’ को उपाधि मनिता देवकोटाले जितेकी छिन् । प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’ को उपाधि प्रिया सिग्देलले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् ।











