अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई लिएर निर्देशक दिनेश राउतले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । दिनेशले निर्देशन गर्न लागेको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

दिनेशले निर्देशन गर्ने प्राय सबै फिल्ममा नम्रता नै अभिनेत्रीको रुपमा रहेकी हुन्छिन् । यसपटक भने नम्रता र विपिनको जोडीलाई फरक स्वादको कथामा दिनेशले प्रस्तुत गर्न लागेका छन् । सुवास थापाले फिल्मको निर्माण गर्दैछन् । फिल्मको कथा संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् । फिल्मको घोषणा सोमबार गरिदैछ ।

For More videos Log on to Mazzako TV