धेरैपछि सुरजको बेकरीमा भेट भएपछि….(भिडियो)
गायक तथा संचारकर्मी सुरज पौडेलको नयाँ गीतको म्यूजिक भिडियो भिडियो रिलिज भएको छ । ‘मन को खुशी’ एल्बममा समाबेश ‘धेरै पछि’ बोल को गीतको म्यूजिक भिडियो यसै साता युट्युब मार्फत रिलिज गरिएको हो । शब्द शंकर देव कंडेलको शब्द रहेको उक्त गीतमा गायक चिरञ्जीवी भण्डारीले संगीत भरेका हुन् ।
सुमधुर स्वरका धनि गायक सुरज पौडेलको आवाज रहेको गीतमा सन्जिब बराईलीले संगीत संयोजन गरेका हुन् । भिडियोमा पुष्प राज र रेश्मा लामा प्रस्तुत भएका छन् । भिभिडयोकोे निर्देशन संचारकर्मी सरोज श्रेष्ठले गरेका हुन् । भिडियोलाई छायांकन बिशाल प्रजापतिले गरेका छन् ।
For More videos Log on to Mazzako TV