अभिनेत्री बर्षा सिवाकोटीले एक फिल्ममा फुपू बन्न नमानेको खबर बाहिरिएको छ । फिल्म ‘नाई नभन्नु ल ५’का लागि बर्षालाई यसका निर्देशक विकास आचार्यले फुपूको भूमिका अफर गरेका थिए । तर, बर्षाले फुपूको भूमिकामा काम गर्न भने अस्विकार गरेकी छिन् ।

यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । स्वस्तिमाको फुपूको भूमिकामा बर्षालाई अफर गरिएको थियो । तर, बर्षाले यो फिल्ममा काम गर्न अस्विकार गरेकी छिन् । फिल्ममा अभिनेत्री प्रियंका कार्कीले अभिनेत्री स्वस्तिमा खड्काको आमाको भूमिका निर्वाहा गर्दैछिन् ।

For More videos Log on to Mazzako TV