कसरी २१ दिनमै सकियो ‘जय भोले’ को छायांकन ?
चलचित्रको छायांकन चाडै सकियो भने निर्मातालाई फाइदै हुन्छ । तर, फिल्मको छायांकन चाडो सक्ने नाममा निर्माणको संझौता भने गर्न हुँदैन । १२ बर्षपछि फिल्म निर्देशनमा फर्किएका अशोक शर्माले फिल्म ‘जय भोले’को छायांकन २१ दिनमै सकेका छन् ।

फिल्मको छायांकन सेड्यूल भन्दा पनि चाडै सकिएको छ । निर्देशक शर्माका अनुसार, मौसमले र कलाकारले साथ दिएका कारण छायांकन चाडै सकिएको हो । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले यो फिल्ममा काम गरेका छन् । फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी थालिएको छ ।
For More videos Log on to Mazzako TV








