ताली ठोक्ने सुगम पोख्रेल ? (भिडियो)
गायक सुगम पोख्रेलको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । ‘ताली ठोकौंला’ बोलको यस गीतमा सुगम सहित अनिश भण्डारीको पनि आवाज सुन्न पाईन्छ ।
सुगम र सम्भोज मल्लाको शब्द संगीत रहेको यस गीतमा यात्राको रमाईलो अनि अनि माया प्रेम देखाउन खोजिएको छ ।
बिकास सुवेदीको निर्देशनमा बनेको यस भिडियोमा अमृत ढुंगाना, जुना सुन्दास लगायतको अभिनय रहेको छ । रामशरण उप्रेतीले खिचेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV