गायक पुष्पन प्रधानको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक पुष्पनको ‘इन्दुरे मिन्दुरे’ एल्बममा समावेश ‘ठुल्दाजु’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । ब्यवसायिक भन्दा पनि सामाजिक चेतनाका बढि गीत गाउँने पुष्पनको यस ‘इन्दुरे मिन्दुरे’ एल्बममा पनि सामाजिक भावका गीतहरु सुन्न सकिन्छ । पुष्कर पराजुलीको शब्द, संगीत रहको ‘ठुल्दाजु’ बोलको गीतले मन छुन्छ ।


रोज्वय रेग्मी निर्देशित गीतको भिडियोमा सफर पोख्रेलको अभिनय छ । उत्सब दहालले खिचेको भिडियोलाई बिनोद बलमे सम्पादन गरेका छन् ।
हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV