रचनाकार डिल्ली चन्दको ‘अंशु’ एल्बममा समाबेश मुना चन्दको प्रस्तुति रहेको नयाँ गीत गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । चर्चित गायिका अन्जु पन्तका स्वर रहेको गीतमा डिल्ली चन्दको शब्द र अर्जुन पोखरेलले संगीत छ । गीतका एरेन्जर संगीतकार अर्जुनकै रहेको छ । भिडियोमा रवि सिंह र जुना सुन्दास र सुमी घिमिरेको अभिनय रहेको छ ।

उक्त म्यूजिक भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् । अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार ब्यबस्थापन गरिएको भिडियोको प्रस्तुतकर्ता मुना चन्द हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित भिडियोमा उत्सव दाहालको छायांकन, निशान घिमिरेको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV