फिल्म ‘रामकहानी’को छायांकन प्रारम्भ गरिएको छ । फिल्मको छायांकन पोखराबाट सुरु भएको हो । कास्कीकोटमा फिल्मको छायांकन करिब १५ दिन हुनेछ । यो फिल्मको यूनिटले कास्कीकोटमा फिल्मको छायांकन सकेर बाँकी छायांकन काठमाण्डौमा गर्नेछ । पहिलो दिन फिल्मका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र राजाराम पौडेलले टेक दिएका छन् । फिल्मलाई सुदर्शन थापाले निर्माण तथा निर्देशन गर्दैछन् । अभिनेत्री पूजा शर्माको पनि फिल्ममा लगानी छ । भदौ २२ गतेबाट यो फिल्म रिलिज हुने निर्माण टिमले बताएको छ ।

फिल्म ‘रामकहानी’मा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्मलाई यसपटक प्रेम र कमेडीको मिश्रणमा तयार गरिने निर्देशक थापाले बताएका छन् । फिल्मका मुख्य कलाकारले छायांकन अगाडि पोखराको विन्धवासिनी मन्दिरमा पूजा गरेका थिए । कलाकार केदार घिमिरेले फिल्मका लागि १० लाख पारिश्रमिक लिएपछि यसले चर्चा पाएको थियो । ‘रामकहानी’मा जम्यो पूजा र आकाशका जोडी फिल्म ‘रामकहानी’को छायांकन प्रारम्भ गरिएको छ । फिल्मको छायांकन पोखराबाट सुरु भएको हो । कास्कीकोटमा फिल्मको छायांकन करिब १५ दिन हुनेछ ।

यो फिल्मको यूनिटले कास्कीकोटमा फिल्मको छायांकन सकेर बाँकी छायांकन काठमाण्डौमा गर्नेछ । पहिलो दिन फिल्मका मुख्य कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र राजाराम पौडेलले टेक दिएका छन् । फिल्मलाई सुदर्शन थापाले निर्माण तथा निर्देशन गर्दैछन् । अभिनेत्री पूजा शर्माको पनि फिल्ममा लगानी छ । भदौ २२ गतेबाट यो फिल्म रिलिज हुने निर्माण टिमले बताएको छ ।

फिल्म ‘रामकहानी’मा केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्मलाई यसपटक प्रेम र कमेडीको मिश्रणमा तयार गरिने निर्देशक थापाले बताएका छन् । फिल्मका मुख्य कलाकारले छायांकन अगाडि पोखराको विन्धवासिनी मन्दिरमा पूजा गरेका थिए । कलाकार केदार घिमिरेले फिल्मका लागि १० लाख पारिश्रमिक लिएपछि यसले चर्चा पाएको थियो ।

 

For More videos Log on to Mazzako TV