‘चिया कफी’ लाई पनि १ करोड

विकास राज आचार्यको निर्माण तथा निर्देशन रहेको फिल्म ‘नाई नभन्नु ल ४’ को ‘चिया कफी’ बोलको गीत युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ । बसन्त सापकोटाको संगीत रहेको गीतमा सुगम पोखरेल र ईन्दिरा जोशीको आवाज छ । ‘नाई नभन्नु ल ४’ बाटै डेब्यु गरेका अभिनेता पल शाह र नायिका आँचल शर्मा फिचर भएका छन् । यो जोडीलाई दर्शकले मज्जाले रुचाएका छन् । यी दुई अभिनित फिल्म ‘जानी जेन्टलमेन’ रिलिज भैसक्यो, भने ‘सत्रु गते’ प्रदर्शनको तयारीमा छ ।
For More videos Log on to Mazzako TV








