केकी र नाजिरले यसरी तताए राजधानी (फोटो फिचर)

अभिनेत्री केकी अधिकारी तथा अभिनेता नाजिर हुसेन स्टारर फिल्म ‘राज्जा रानी’ ले गौशलामा प्रमोशनल कनसर्ट गरेको छ । मंगलबार साँझ पशुपति नजिकै रहेको मैदानमा गरिएको कनसर्टमा फिल्मका मुख्य नायक नायिका नाजिर र केकी उपस्थित थिए । पौष २१ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शन हुने फिल्मको उक्त प्रमोशनल कनसर्टमा दर्शकको राम्रो सहभागीता थियो । हेर्नुस् फोटो फिचर :





For More videos Log on to Mazzako TV








