के सन्नी लियोनी जस्तो छिन् अदिती ?
भारतको चर्चित अनलाइन पत्रिका दैनिक भाष्करले केहि महिना अगाडि नेपाली फिल्मकी अभिनेत्री अदिती वुढाथोकीलाई बलिउडकी अभिनेत्री सन्नी लियोनीसँग तुलना गर्यो । सन्नी लियोनी भन्दा पनि अदिती बोल्ड भन्दै मिडियामा खबर आयो । 
यो खबरको लामो समयपछि अदितीले खण्डन गरेकी छिन् । पत्रकारको प्रश्नमा जवाफ दिदै उनले भनेकी छिन्–‘मलाई यस्तो तुलना मेरा दर्शकले गर्नु भएको होइन । म कोहिसँग आफूलाई तुलना गर्न चाहन्नँ । म अदिती बुढाथोकी नै हुँ ।’
सन्नी लियोनीसँग तुलना गरेकोमा अदिती थोरै रुष्ट थिइन् । तर, उनले आफूलाई कसैसँग तुलना गरेको मननपर्ने बताइन् । के तपाइलाई लाग्छ, अदिती सन्नी जस्तै हट छिन् ?
For More videos Log on to Mazzako TV







