अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अष्ट्रेलियामा आयोजना भएको फिल्म ‘ए मेरो हजुर २’को शोमा सहभागी बनिन् । बारम्बार विभिन्न डिमाण्ड गरेर तेश्रो पटकका प्रयासमा मात्र अष्ट्रेलिया उडेकी उनी रेड कार्पेटमा रेड हट देखिएकी छिन् ।

साम्राज्ञीले रेड कार्पेटमा लगाएको रेड पहिरन निकै हट छ । माथि निकै कम मात्र रहेको पहिरनले उनको बोल्ड अवतारलाई प्रस्तुत गर्दछ । यस्तै, साम्राज्ञी अष्ट्रेलिया घुम्दै गर्दाको तस्बिर पनि बाहिरिएको छ । यो तस्बिरमा पनि उनी बोल्ड देखिएकी छिन् ।

नेपालमा हिट भएको उनी अभिनित फिल्मको प्रदर्शनका लागि निर्देशक झरना थापासँग साम्राज्ञी अष्ट्रेलिया पुगेकी हुन् ।

For More videos Log on to Mazzako TV