आउँदो कार्तिक २४ बाट रिलिज हुने फिल्म ‘सकस’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधनी एक कार्यक्रमको आयोजना गरि फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको हो । एन बि महर्जनको निर्देशित फिल्म ‘सकस’ को सार्वजनिक गीतमा चेतन सापकोटाको संगीत स्वर छ ।


फिल्ममा सुन्दर श्रेष्ठ, महिमा सिलवाल, विल्सन बिक्रम राई, प्रज्वल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मका प्रस्तुतकर्ता अक्कल सिंह हुन् भने निर्माता सुन्दर श्रेष्ठ हुन् । हेरौ चलचित्रको यो शिर्ष गीत :

For More videos Log on to Mazzako TV