फिल्म क्षेत्रमा सफल हुन नसकेकी सगुन
नेपाली फिल्म क्षेत्रमा लामो समयसम्म काम गर्ने योजनाका साथ प्रवेश गरेकी अभिनेत्री तथा मोडल सगुन शाहीको यात्रा खासै गतिलो हुन सकेन । सगुनले मुख्य भूमिकामा फिल्म ‘ढुवानी’मा बाहेक अन्यमा काम गरिरन् । अहिले त उनको फिल्म क्षेत्रको यात्रा पूर्ण रुपमा असफल भैसकेको छ । 
सगुन शाही अहिले नेपाली फिल्म भन्दा पनि म्यूजिक भिडियोमा बढी व्यस्त छिन् । लोकगीत र आधुनिक गीतका म्यूजिक भिडियोमा नै काम गरिरहेकी सगुन आफू फिल्म क्षेत्रमा असफल भएको स्विकार गर्छिन् ।
फिल्म खेल्दा खेल्दै दुबइ पुगेकी सगुन केही बर्ष त्यहाँ पुगिन् र अहिले नेपालमै छिन् । उनले, अब बुटिक संचालन गर्न लागेको समेत जानकारी दिइन् ।
For More videos Log on to Mazzako TV







