आफ्नो प्रेमीलाई किन वास्तै गरिनन् ? (भिडियो)
गायक सन्तोस पुरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक पुरीले ‘वास्तै गरिनौँ’ बोलको गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरेका हुन् । भिडियोमा कसक, बिशाल र नन्द अधिकारीको अभिनय मज्जाको देखिन्छ ।

‘वास्तै गरिनौँ’ गीतको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका हुन् । रामशरण पाठकको शब्द रहेको गीतमा सुशिल श्रेष्ठले संगीत भरेका छन् । अमृत सुनुवारले खिचेको भिडियोलाई सम्पादक माधब बेलबासेले सम्पादन गरेकाहुन् । भिडियो :
For More videos Log on to Mazzako TV








