पारिवारिक प्रेमकथाको ‘कहिँ कतै’ (हेर्नुस् भिडियो)
सबिर श्रेष्ठ निर्देशित फिल्म ‘कहिँ कतै’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अभिनेता सरोज खनाल, दीलिप रायमाझी, किशोर खतिवडा, नायिका तथा निर्मात्री उमा बेवी देखि नव प्रस्तुती शिवानी गिरी र सोनाम भरपुङ्पासम्म प्रस्तुत छन् ।

पारिवारिक प्रेमकथा बोल्ने फिल्मलाई उमा बेबीले निर्माण गरेकी हुन् । फिल्ममा सचिन सिंह र लक्की सिटौलाको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन रहेको छ । हेर्नुस् ट्रेलर :
For More videos Log on to Mazzako TV








