बाबुको दशैं यस्तो (भिडियो हेर्नुस्)
चर्चित गायक तथा नायक बाबु बोगटी अभिनित दशैंको गीत सार्वजनिक भएको छ । नेक्सस् क्रिएसनले तयार पारेको यस गीतमा दशै र तिहारको महिमासँगै रमाईलो र रमझमलाई प्रस्तुत गरिएको छ । भिडियोमा बाबु बोगटी र दिपा भट्टराई लगायत कलाकारहरुलाई देख्न सकिन्छ ।

प्रविन दियालीको आवाजमा रहेको यस शुभकामना गीतमा अगम गुरुङ्गको शब्द रहेको छ भने संगीत टिका भण्डारीको छ । दिनेश शंकरले निर्देशन गरेको यस भिडियोलाई गोविन घिमिरेले खिचेका हुन् ।
हेर्नुस्, नेक्सस समुहको दशैं तिहारको शुभकामना गीत
For More videos Log on to Mazzako TV








