नेपाली फिल्म क्षेत्रमा केही कलाकार छन्, जसको हातमा फिल्म नै हुँदैन । फिल्म नपाएर थन्किनु परेको यथार्थता उनीहरुमा छ । तर, केही कलाकार पनि छन् जसको हातमा फिल्म त छ तर चर्चा छैन ।

त्यही भिडमा पर्छिन्, कलाकार महिमा सिलवाल । महिला सिलवालको बर्षमा ३–४ वटा फिल्म रिलिज भएका हुन्छन् । तर, ती फिल्म कहिले हलमा लागे र कहिले उत्रिए भन्ने नै दर्शकलाइ थाहा हुदैन ।

फिल्मी करिअरको सुरुवातदेखि नै उनले एकपछि अर्को फिल्ममा काम त गरिन् । तर, गलिता फिल्म छान्न कहिले जानिन् । यसैले, सधै वैकल्पिक हिरोइनको रुपमा रहेकी महिमा फिल्ममा व्यस्त त छिन्, तर चर्चाविहिन ।

कुनै अभिनेत्रीको बर्षमा एउटा फिल्म रिलिज हुँदा मात्र चर्चा हुन्छ, तर महिमा बर्षामा आधा दर्जन फिल्म खेल्दा पनि गुमनाम नै छिन् ।

For More videos Log on to Mazzako TV