पराईलाई माया गरेपछि… (हेर्नुस् भिडियो)
नव–गायिका तुलसी रायमाझीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रायमाझीको स्वर रहेको ’किन किन त्यसै त्यसै’ बोलको रोमान्टिक गीत सार्वजानिक भएको हो । प्रकाश अर्यालको शब्द रहेको गीतमा अर्जुन बस्न्यातको संगित छ । एक महिला पात्रले सपनामा सजाई एकोहोरो माया गरेको बिषय बस्तुलाई भिडियोमा प्रस्तुत गरिएको देखिन्छ । शिब शर्माले निर्देशन गरेकोको भिडियोमा दीपक र शान्तीको अभिनय छ । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








