मरिस्का र अस्मिक बिच ‘यो के भयो’ ?
गायक मेक्सम खातीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । खातीले आफ्नै शब्द, संगीत तथा स्वरमा ‘यो के भयो’ बोलको पप गीत सार्वजनिक गरेका छन् । भिडियोलाई निर्देशन तथा कोरियोग्राफी बिशाल नेपाली ले गरेका हुन् । भिडियोमा मरिस्का पोखरेल र अस्मिक लम्सालको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा ले छायाङ्कन गरेको भिडियोलाई टेकेन्द्र शाह ले सम्पादन गरेका हुन् ।

लामो समय दखी लोक गीत संगीतको क्षेत्रमा रहेर काम गर्दै आएका गायकले अहिले पप गीत लिएका आएका हुन् । यस गीतलाई पनि दर्शक श्रोताले पक्कै मन पराउनु हुनेछ उनले भने । भिडियो हेर्नुहोस् :
For More videos Log on to Mazzako TV








