घिन्ताङ घिन्ताङ मादलमा एलिशाको नचाई यस्तो (फोटो फिचर)
घिन्ताङ घिन्ताङ मादल बजेपछि एलिशाको नचाई यस्तो (फोटो फिचर)
गायिका मेलीना राईको ‘घिन्ताङ घिन्ताङ मादल बज्दा’ बोलको गीतको म्यूजिक भिडियो छायांकन भएको छ । भक्तपुर स्थित सल्लाघारीमा भिडियोको छायांकन गरिएको हो । भिडियोमा बिस जना भन्दा बढि कोरशका बिचमा कोरियोग्राफर कमल राईले चर्चित मोडल एलिशा राईलाई छमछमी नचाइरहेका थिए ।

गीतमा माया मगरको शब्द तथा उत्तम जंग लिम्बुको संगीत रहेको छ । माया मगरले निर्माण गर्न लागेको ‘माया’ एल्बममा समावेश ‘घिन्ताङ घिन्ताङ मादल बज्दा’ बोलको गीत पिल्मी शैलीमा निर्माण गर्न लागिएको बताईएको छ । भिडियो चाडै सार्वजनिक गरिने संगीतकार उत्तमले बताए । फोटो फिचर :










