संचिताको स्टाइल
अभिनेत्री संचिता लुइटेल नेपाली फिल्म क्षेत्रमा केही बर्ष अगाडि निकै सफल थिइन् । ‘अप्सरा’ डेब्यू अभिनेत्रीको सुन्दरता र अभिनयको कायल नै थिए, दर्शक । तर, अहिले संचिता त्यस्तो चर्चामा छैनन् । तर, उनको सुन्दरता र मेन्टेनको भने खुबै तारिफ हुन्छ ।

संचिताले सामाजिक संजालमा राखेको एक तस्बिरले उनको स्टाइल झल्काएको छ । बलिउड अभिनेता साहरुख खानको सिग्नेचर स्टेप गर्दै संचिता मुस्कुराएकी छिन् । संचितालाइ आखिर किन साहरुखको सिग्नेचर स्टेप गर्न मन लागेको हो, यो उनले नै वुझुन् ।
संचिता अभिनित फिल्म ‘लिला’ भदौको ३० गतेबाट अल नेपाल रिलिज हूँदैछ । यो फिल्म चलेको खण्डमा संचिता फेरि केही बर्ष फिल्म क्षेत्रमा चल्ने पक्का छ । आफ्नै पति निखिल उप्रेतीको फिल्ममा काम नगरेकी संचिताले आफ्नो करिअरलाइ कसरी अगाडि बढाउलिन्, भोलीको कुरा हो । तर, संचिताले सामाजिक संजालमा पोष्ट गरेको तस्बिरको स्टाइल भने गजबको छ ।
For More videos Log on to Mazzako TV







