उस्तै यूना, तर हराइन् फिल्म नगरिबाट
अमेरिकामा रहेकी अभिनेत्री यूना उप्रेतीका केही तस्बिर फेसबुकमा सार्वजनिक भएका छन् । अमेरिकामा नै रहेका फोटोग्राफर राजिभ श्रेष्ठले खिचेका उनका तस्बिर हेर्दा उनले आफूलाई निकै मेन्टेन गरेको देखिन्छ । 
‘पर्खी बसे’ डेब्यू अभिनेत्री अमेरिका गएर बिहे गरेर उतै घरजम गरेर बसिन् । केही नेपाली फिल्ममा अभिनय गरेपनि खासै सफलता हात नलागेपछि यूनाले अमेरिकाको बाटो रोजेकी थिइन् ।
झापाकी यमुना उप्रेती फिल्म क्षेत्रमा आएपछि यूना उप्रेतीको नामबाट परिचित भइन् । यूना फिल्म क्षेत्रबाट टाढा रहेपनि उनले आफूलाई मेन्टेन गरेकी छिन् । तर, फिल्म क्षेत्रबाट भने उनको नाम हराउन थालिसकेको छ ।
For More videos Log on to Mazzako TV







