बन्ने भयो ‘ड्रिमगर्ल’
फिल्म ‘ड्रिमगर्ल’ निर्माण हुने भएको छ । फिल्मको बिषयमा कुराकानी गर्न यसका निर्देशक तथा निर्माता ऋषिराज आचार्य दुबइ पुगेका छन् । यो फिल्मलाई नेपाल र छायांकनमा खिचिनेछ । 
यो फिल्मको हाल धमाधम गीत रेकडिङ कार्य सुरु भएको छ । फिल्मका लागि कोहिपनि कलाकार पक्का गरिएको छैन । आरवी मुभिजको प्रस्तुतीमा तयार हुन लागेको यो फिल्ममा रिल एन्ड रियल सिनेमाले निर्माण गर्दैछ ।
यो फिल्मको ‘फूल टिपेर छाड्यौ’ बोलको गीत रेकडिङ गरिएको हो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेल र अर्जुनकै स्वर, ऋषिराज आचार्यको शब्द छ ।
For More videos Log on to Mazzako TV







