हेर्नुस् निराजन र सोफिया मज्जाको केमेष्ट्रि (भिडियो)
गायक राजन तिमील्सिनाको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हालै गायक राजनको ‘केवल मेरो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । जी पि तिमील्सिनाको शब्द रहेको गीतको संगीत समेत गायक राजनले आफै गरेका छन् । गीतको संगीत संयोजन शैलेन्द्र मान प्रधानले गरेका छन् ।
भिडियोमा निराजन र सोफियाको फिचरिङ रहेको छ । उक्त जोडीको केमेष्ट्रि समेत मज्जाले जमेको देखिन्छ । म्यूजिक भिडियोलाई रंग इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो । भिडियो यस्तो बनेको छ :
For More videos Log on to Mazzako TV









