‘देश खोज्दै जाँदा’ कति पिडा हुन्छ ? (हेर्नुस भिडियो)
बाबु बोगटीको अभिनय रहेको फिल्म ‘देश खोज्दै जाँदा’ को नयाँ ट्रेलर रिलिज गर्दै भाद्र ८ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको छ । राजधानी स्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गरि फिल्मको प्रदर्शन मिति फाइनल गरिएको हो । शरणार्थी जीवनको दुःख कष्टलाई फिल्ममा समेटिएकोे फिल्मका निर्देशन प्रकाश आङदेङ्बले बताए । फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
‘देश खोज्दै जाँदा’ बाट आफ्नो अभिनय कलालाई दर्शकले अझ मन पराउने बोगटीको भनाई थियो । झापाका बिभिन्न शिबिरमा देखेका शरणार्थीका दुःख पिडालाई पर्दामा उतार्ने प्रयास गरेको निर्माण युनिटको भनाई छ । हेर्नुस ट्रेलर :
For More videos Log on to Mazzako TV









