योजनाको ‘यसपालीको तीजमा’ यस्तो योजना (भिडियो)
सञ्चारकर्मी तथा गायिका योजना पुरीले यस वर्षको तीज गीतको भिडियो सार्वजनिक गरेकी छिन् । उनले ‘यसपालीको तीजमा’ बोलको गीतको भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । गीतमा कृष्ण पौडेलको शब्द र गौरव दर्पणको संगीत रहेको छ ।

मनिष थापाको कोरियोग्राफी रहेको भिडियोमा नायक अनमोल केसी भेटाइदेऊ समेत भनिएको छ । भिडियो हेर्नुस :
For More videos Log on to Mazzako TV







