मन परेपछि मोटरसाईकलमा (भिडियो)
संचारकर्मी तथा गायक सुरज पौडेलले नयाँ गीतको म्यूजिक भिडियो रिलिज गरेका छन् । हालै सुरजले ‘मन पर्यो’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरेका हुन् । भिषण राईले संगीत गरेको उक्त गीतको शब्द सुरज आफैले लेखेका हुन् । ‘मनको खुसी’ एल्बममा समाबेश रहेको गीतको संगीत संयोजन चर्चित संगीतकार तथा एरेञ्जर टंक बुढाथोकीले गरेका छन् । भिडियोमा मेण्डी बाबु र रन्जु शर्माको केमेष्ट्रि मज्जाको देखिन्छ ।

कुमार आर्चायले निर्देशन गरेको गीतको जगतराम चन्द्र रेग्मीले कोरियोग्राफी गरेका छन् । भिडियोको सम्पादक रबिन्द्र खड्का हुन् । रभी खड्काले बिभिन्न मनोरम दुष्य क्यामरामा कैद गरेका छन् । हेर्नुस भिडियो :
For More videos Log on to Mazzako TV







