नेपाली यूवतीहरुको ढुकढुकी बनेका अभिनेता अनमोल केसी केटीको रोजाइमा भने कस्तो होलान् । पार्टीमा रम्ने, ट्याटु खोपेकीदेखि हट पहिरन लगाउने यूवती अनमोललाई मनपर्न सक्छ भन्ने धेरैलाई लागेको हुनसक्छ ।

तर, अनमोल भने यस्ता यूवती फिटिक्कै मन पराउँदैनन् । अनमोका लागि सोझी र सरल यूवती रोजाइमा पर्छिन् । उनलाई ग्रन्च पाइन्ट लगाउने भन्दा कुर्ता सुरुवाल लगाउने यूवती मनपर्छ ।

यतिमात्र होइन, अनमोलका अनुसार उनलाई पार्टी जाने यूवती फिटिक्कै मन पर्दैन । अनमोलले शरीरमा ट्याटु खोपेकी यूवती पनि मन नपराउने बताएका छन् ।

For More videos Log on to Mazzako TV