वर्ष २०७३ को दीपाश्री निरौला निर्देशित सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा २’ को टिजर सार्वजनिक भएको छ । यस अघि ‘छक्का पञ्जा २’ ले बलिउड फिल्म ‘बाहुबली २’ रिलिजको क्रममा टिजर हल हलमा देखाएको थियो ।

दीपक राज गिरी र बुद्धि तामाङ मात्र १ मिनेट १३ सेकेण्ड लामो टिजरमा देखिन्छन् । फिल्मको एउटा गीत बाहेक बाँकी सुटिङ सकिएको छ । फिल्ममा दिपकराज गिरि, दिपाश्री निरौला, जितु नेपाल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आउँदो असोज ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउँने छ ।  टिजर :

For More videos Log on to Mazzako TV