असार २३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने फिल्म ‘धनपति’ को नयाँ गीत ‘सुख दुःख’ रिलिज भएको छ । शारदा अधिकारी र आधा सुरको आवाजको आवाज  रहेको गीतमा आधा सुरको शब्द, संगीत   छ । खगेन्द्र लामिछाने, सुरक्षा पन्त र बाल कलाकार सुरवी बर्तैलालाई गीतमा फिचरिङ्ग गरिएको छ ।


दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘धनपति’ मा खगेन्द्र शीर्ष भूमिकामा छन् । रोजिना सिटौला निर्माता रहेको फिल्म ‘धनपति’का सह निर्माता ओम गुरुङ हुन् । फिल्ममा खगेन्द्र र सुरक्षा सँगै मनिष निरौला, आशान्त शर्मा, सुरवी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहेको छ ।
भिडियो हेर्नुस्

For More videos Log on to Mazzako TV