कसले भन्यो अलिशालाई वल्लो गाँउ पल्लो गाँउ नगर
संगीतकार चेतन सापकोटाले ‘मखमली चोलीमा’ बोलको गीत रिलिज गरेका छन् । लोक-पप शैलीको यस रोमान्टिक नम्बरलाई सापकोटा स्वयमले गाएका हुन् भने रचनाकार धुर्व प्रसाद अम्गाई हुन् ।
भिडियोमा ‘ठमेल बजार’ बोलको आइटम नम्बरबाट चर्चित बनेकी एलिशा राईले अभिनेता पुष्पल खड्काले अभिनय गरेका छन् । ‘मखमली’ एल्बममा समाविष्ट गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । चेतनले आफ्नो गीतलाइ दर्शकले मनपराउने बताएका छन् ।
For More videos Log on to Mazzako TV







