विदेश यात्रामा जान नेपाली कलाकार खुबै रमाउँछन् । झन्, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा जाने कार्यक्रम बन्यो भने त उनीहरु हाँसीहाँसी सबै काम छाडेर पुग्छन् ।

अभिनेत्री नीता ढुंगाना पनि १० दिनका लागि अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियामा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछिन् । नीताले अष्ट्रेलिया यात्राकै लागि एउटा फिल्मको अफर समेत छाडेको वुझिएको छ । नीताले पनि आफूले फिल्म छाडेको कुरा स्विकार गरिन् ।

नेपाली फिल्म क्षेत्रमा नीता औषत रुपमा चलिरहेकी छिन् । उनी, अभिनित फिल्म नचलेपनि नीता भने चलिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV