पहिलो प्रेम यस्तो (भिडियो)
अहिलेकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको ‘तिम्रो पहिलो प्रेम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीति भिडियोमा राम न्यौपाने र सीता खड्काले अभिनय गरेका छन् । कृष्ण राईको निर्देशनमा तयार भएको यस भिडियोलाई अमेरिकामै छायांकन गरिएको हो ।

सार्वजनिक यस गीतमा कल्पना घर्तीको शब्द र डि आर अटुको संगीत रहेको छ । भिडियोलाई छायांकन र सम्पादन पनि निर्देशक स्वयंले नै गरेका हुन् ।
Watch Video Here :-








