सिक्स प्याक नायक सुशिल श्रेष्ठ विदेश उडेपछि फिल्म ‘कारखाना’ को प्रेसमिटमा नायिका बर्षा सिवाकोटी एक्ली भइन् । एक्ली हुँदा बर्षालाई फाइदै भयो । मिडिया सामु उनले पोज पोजका तस्बिर खिचाइन् । स्टाइलिस बनेर आएकी बर्षाको उद्धव रसाईलीले क्लिक गरेका तीन तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं :

अमरदिप सापकोटाले निर्देशन गरेको फिल्म ‘कारखाना’ आउँदो असार १६ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा सुशिल र बर्षासँगै अभिनेत्री मौसमी मल्ल पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छिन् ।

For More videos Log on to Mazzako TV