हास्य कलाकार संदीप क्षेत्रीको अभिनय रहेको तिते करेली बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा हास्य कलाकार संदीप सगै सुनिल क्षेत्री र सन्ध्या भट्टराईले अभिनय गरेका छन् ।

गीतको शब्द, संगीत सागर राजले गरेका छन् भने गायीका शीर्जना थापासंगै सागर आफैले समेत स्वर दिएका छन् । गीतको संगीत संयोजन भने अल्मोडा राना उप्रेतीको हो । सागर राजले निर्देशन गरेको भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन् ।

भिडियोमा हास्य कलाकार संदीपले अभिनय मात्र गरका छैनन्, मज्जाले कम्मर मर्काएको देख्न सकिन्छ । अनिल के मान्नधरले खिचेको भिडियोलाई बिकाश ज्ञावालीले सम्पादन गरेका हुन् । भिडियो हेनुहोस :

For More videos Log on to Mazzako TV