रिमा र विकासलाई सानले बनाए ‘शून्य’ (भिडियो)

डिजाइनर समेत रहेका सान थापाको निर्देशनमा बनेको ‘शून्य’ बोलको म्यूजिक भिडियो रिलिज भएको छ । भिडियोमा नायिका रिमा विश्वकर्मा र भिजे तथा मोडल विकास लामिछाने फिचरिङ छन् । भिडियो हेर्नुस् :
अबुन पाण्डे र आगा लामाको स्वर रहेको ‘शून्य’ बोलको गीतको शब्द रमेश दाहालले लेखेका हुन् भने संगीत टिका दाहालको छ । टौवा क्रियसनको प्रस्तुत रहेको भिडियोलाई मिलन शंकरले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।
For More videos Log on to Mazzako TV







