नायिका केकी अधिकारी र नायक कर्मले दोश्रो पटक पर्दामा जोडी बाँध्ने भएका छन् । मोहन राईको निर्माण तथा निर्देशन रहने फिल्म ‘महानगर’ मा केकी र कर्म पक्का भएका हुन् । बैशाख महिनाको अन्त्यदेखि फिल्मको छायाँकन सुरु हुनेछ ।

फिल्म ‘लभ साशा’ पछि केकी र कर्मले ‘महानगर’ मा स्क्रिन सेयर गर्न लोका हुन् । ‘महानगर’ फिल्म लभ स्टोरी भन्दा पनि प्ररणादायी रहेको बुझिएको छ । केही दिनमा प्रेसमिट गर्दै सम्पूर्ण कलाकार तथा प्राविधिक सार्वजनिक गरेर फिल्मको सुट सुरु गरिने श्रोतको भनाई छ ।

For More videos Log on to Mazzako TV