भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘देश खोज्दै जाँदा’ को ‘छातीमा लागेको माटो त’ बोलको गीत सार्वजनिक भएको छ । स्वरुपराज आचार्यको संगीत, आभाषको संगीत र श्रवण मुकारुङको शब्द रहेको गीतको भिडियोमा कलाकारहरु बाबु बोगटी र महेन्द्र बुढाथोकी फिचरिङ छन् । भिडियो हेर्नुस् :

फिल्म ‘देश खोज्दै जाँदा’ कथा र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन् । कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन् । सामतेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन् ।

For More videos Log on to Mazzako TV