जेठ २५ गतेबाट नेपालभर रिलिज हुने फिल्म ‘मेरी कुसुम’ को रोमान्टिक गीत रिलिज गरिएको छ । टंक बुढाथोकी र मेलिना राइको आवाज रहेको ‘म त बदलिए तिम्रो कारण’ ले बोलको गीत रिलिज गरिएको हो । गीतमा वुढाथोकीकै संगीत तथा शब्द छ । भिडियो हेर्नुस् :

एन आर एन घिमिरेको निर्देशन रहेको फिल्म ‘मेरी कुस मा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । दिव्यराज सुवेदीले छायांकन गरेको सार्वजनिक गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

For More videos Log on to Mazzako TV